अबसा · 39/42
अनुवाद उच्चारण — अबसा
ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ ۝٣٩
Dahi katum mustab shirah
📖 नेपाली अर्थ
हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 37-41 — अबसा

37لِكُلِّ امْرِئٍ مِّنْهُمْ يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ
यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
38وُجُوهٌ يَوْمَئِذٍ مُّسْفِرَةٌ
कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
39ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ
हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
40وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
41تَرْهَقُهَا قَتَرَةٌ
जसमाथि कालोपना छाएको हुनेछ
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
39आयत

अनुवाद — अबसा 39

सूरा अबसा आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हाँस्दै खुशी र आनन्दित हुनेछन् ।

सूरा आयत 39/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers