अबसा · 4/42
अनुवाद उच्चारण — सूरा अबसा
أَوْ يَذَّكَّرُ فَتَنفَعَهُ الذِّكْرَىٰ ۝٤
Au yaz zak karu fatanfa `ahuz zikraa
📖 नेपाली अर्थ
अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 2-6 — सूरा अबसा

2أَن جَاءَهُ الْأَعْمَىٰ
किनकि उसको पासमा एउटा अन्धो आयो ।
3وَمَا يُدْرِيكَ لَعَلَّهُ يَزَّكَّىٰ
तिमीलाई के थाह शायद उसको भलो हुने थियो ।
4أَوْ يَذَّكَّرُ فَتَنفَعَهُ الذِّكْرَىٰ
अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।
5أَمَّا مَنِ اسْتَغْنَىٰ
तर जो लापरवाही गर्दछ ।
6فَأَنتَ لَهُ تَصَدَّىٰ
उसैको तर्फ तिमी पूरै ध्यान दिन्छौ ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
4आयत

अनुवाद — अबसा 4

सूरा अबसा आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।

सूरा आयत 4/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers