अबसा · 14/42
अनुवाद उच्चारण — अबसा
مَّرْفُوعَةٍ مُّطَهَّرَةٍ ۝١٤
Marfoo`atim mutah hara
📖 नेपाली अर्थ
जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — अबसा

12فَمَن شَاءَ ذَكَرَهُ
तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
13فِي صُحُفٍ مُّكَرَّمَةٍ
यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
14مَّرْفُوعَةٍ مُّطَهَّرَةٍ
जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
15بِأَيْدِي سَفَرَةٍ
यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
16كِرَامٍ بَرَرَةٍ
जो प्रतिष्ठित र पवित्र छन् ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
14आयत

अनुवाद — अबसा 14

सूरा अबसा आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।

सूरा आयत 14/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers