अबसा · 13/42
अनुवाद उच्चारण — सूरा अबसा
فِي صُحُفٍ مُّكَرَّمَةٍ ۝١٣
Fi suhufim mukar rama
📖 नेपाली अर्थ
यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 11-15 — सूरा अबसा

11كَلَّا إِنَّهَا تَذْكِرَةٌ
हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
12فَمَن شَاءَ ذَكَرَهُ
तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
13فِي صُحُفٍ مُّكَرَّمَةٍ
यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
14مَّرْفُوعَةٍ مُّطَهَّرَةٍ
जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
15بِأَيْدِي سَفَرَةٍ
यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
13आयत

अनुवाद — अबसा 13

सूरा अबसा आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।

सूरा आयत 13/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers