अबसा · 15/42
अनुवाद उच्चारण — सूरा अबसा
بِأَيْدِي سَفَرَةٍ ۝١٥
Bi`aidee safara
📖 नेपाली अर्थ
यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 13-17 — सूरा अबसा

13فِي صُحُفٍ مُّكَرَّمَةٍ
यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
14مَّرْفُوعَةٍ مُّطَهَّرَةٍ
जो उच्च ठाउँमा राखिएको र पवित्र छ ।
15بِأَيْدِي سَفَرَةٍ
यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।
16كِرَامٍ بَرَرَةٍ
जो प्रतिष्ठित र पवित्र छन् ।
17قُتِلَ الْإِنسَانُ مَا أَكْفَرَهُ
अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
15आयत

अनुवाद — अबसा 15

सूरा अबसा आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यस्ता लेख्नेवालाहरूको हातमा (रहेको) छ ।

सूरा आयत 15/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers