अबसा · 11/42
अनुवाद उच्चारण — अबसा
كَلَّا إِنَّهَا تَذْكِرَةٌ ۝١١
Kalla innaha tazkirah
📖 नेपाली अर्थ
हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अबसा

9وَهُوَ يَخْشَىٰ
र ऊ (अल्लाहसित) डर्छ पनि ।
10فَأَنتَ عَنْهُ تَلَهَّىٰ
उसलाई तिमीले बेवास्ता गर्दछौ ।
11كَلَّا إِنَّهَا تَذْكِرَةٌ
हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।
12فَمَن شَاءَ ذَكَرَهُ
तसर्थ जसले चाहोस् त्यसबाट उपदेश प्राप्त गरोस् ।
13فِي صُحُفٍ مُّكَرَّمَةٍ
यो त पवित्र उच्च पंक्तिहरूमा अंकित छ ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
11आयत

अनुवाद — अबसा 11

सूरा अबसा आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हेर यो ठीक होइन कुरआन उपदेशको चीज हो ।

सूरा आयत 11/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers