अबसा · 32/42
अनुवाद उच्चारण — सूरा अबसा
مَّتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ ۝٣٢
Mata`al-lakum wa li-an`amikum
📖 नेपाली अर्थ
(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 30-34 — सूरा अबसा

30وَحَدَائِقَ غُلْبًا
र बाक्ला घना बगैंचाहरू ।
31وَفَاكِهَةً وَأَبًّا
र फल र चाराहरू ।
32مَّتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
33فَإِذَا جَاءَتِ الصَّاخَّةُ
तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
34يَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ
त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
32आयत

अनुवाद — अबसा 32

सूरा अबसा आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा…

सूरा आयत 32/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers