अबसा · 19/42
अनुवाद उच्चारण — सूरा अबसा
مِن نُّطْفَةٍ خَلَقَهُ فَقَدَّرَهُ ۝١٩
Min nutfah; khalaqahu faqad-darah
📖 नेपाली अर्थ
वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 17-21 — सूरा अबसा

17قُتِلَ الْإِنسَانُ مَا أَكْفَرَهُ
अल्लाहको सजाय, मानिस पनि कति अकृतज्ञ छ ।
18مِنْ أَيِّ شَيْءٍ خَلَقَهُ
अल्लाहले उसलाई कुन कुराबाट सृष्टि गर्यो
19مِن نُّطْفَةٍ خَلَقَهُ فَقَدَّرَهُ
वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।
20ثُمَّ السَّبِيلَ يَسَّرَهُ
र उसको निम्ति मार्ग सरल बनाइदियो ।
21ثُمَّ أَمَاتَهُ فَأَقْبَرَهُ
अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
19आयत

अनुवाद — अबसा 19

सूरा अबसा आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो…

सूरा आयत 19/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers