अबसा · 40/42
अनुवाद उच्चारण — अबसा
وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ ۝٤٠
Wa wujoohuy yauma-izin `alaiha ghabar a
📖 नेपाली अर्थ
र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 38-42 — अबसा

38وُجُوهٌ يَوْمَئِذٍ مُّسْفِرَةٌ
कैयन् अनुहारहरू त्यसदिन टल्किरहेका हुनेछन् ।
39ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ
हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
40وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
41تَرْهَقُهَا قَتَرَةٌ
जसमाथि कालोपना छाएको हुनेछ
42أُولَٰئِكَ هُمُ الْكَفَرَةُ الْفَجَرَةُ
यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
40आयत

अनुवाद — अबसा 40

सूरा अबसा आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।

सूरा आयत 40/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers