अबसा · 31/42
अनुवाद उच्चारण — अबसा
وَفَاكِهَةً وَأَبًّا ۝٣١
Wa faki hataw-wa abba
📖 नेपाली अर्थ
र फल र चाराहरू ।

🎧 सुन्नुहोस्


📜 आयत 29-33 — अबसा

29وَزَيْتُونًا وَنَخْلًا
र जैतून र खजूरहरू ।
30وَحَدَائِقَ غُلْبًا
र बाक्ला घना बगैंचाहरू ।
31وَفَاكِهَةً وَأَبًّا
र फल र चाराहरू ।
32مَّتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
33فَإِذَا جَاءَتِ الصَّاخَّةُ
तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
31आयत

अनुवाद — अबसा 31

सूरा अबसा आयत 31 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र फल र चाराहरू ।

सूरा आयत 31/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 29–33. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers