अबसा · 33/42
अनुवाद उच्चारण — सूरा अबसा
فَإِذَا جَاءَتِ الصَّاخَّةُ ۝٣٣
Faiza jaa-atis saakhah
📖 नेपाली अर्थ
तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 31-35 — सूरा अबसा

31وَفَاكِهَةً وَأَبًّا
र फल र चाराहरू ।
32مَّتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
33فَإِذَا جَاءَتِ الصَّاخَّةُ
तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
34يَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ
त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
35وَأُمِّهِ وَأَبِيهِ
र आफ्नो आमा र बाबुबाट ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
33आयत

अनुवाद — अबसा 33

सूरा अबसा आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।

सूरा आयत 33/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers