अबसा · 41/42
अनुवाद उच्चारण — अबसा
تَرْهَقُهَا قَتَرَةٌ ۝٤١
Tarhaquha qatarah
📖 नेपाली अर्थ
जसमाथि कालोपना छाएको हुनेछ
🎧 सुन्नुहोस्

📜 आयत 39-42 — अबसा

39ضَاحِكَةٌ مُّسْتَبْشِرَةٌ
हाँस्दै खुशी र आनन्दित हुनेछन् ।
40وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
41تَرْهَقُهَا قَتَرَةٌ
जसमाथि कालोपना छाएको हुनेछ
42أُولَٰئِكَ هُمُ الْكَفَرَةُ الْفَجَرَةُ
यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
41आयत

अनुवाद — अबसा 41

सूरा अबसा आयत 41 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसमाथि कालोपना छाएको हुनेछ

सूरा आयत 41/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 39–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers