अबसा · 22/42
अनुवाद उच्चारण — सूरा अबसा
ثُمَّ إِذَا شَاءَ أَنشَرَهُ ۝٢٢
Thumma iza shaa-a ansharah
📖 नेपाली अर्थ
फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 20-24 — सूरा अबसा

20ثُمَّ السَّبِيلَ يَسَّرَهُ
र उसको निम्ति मार्ग सरल बनाइदियो ।
21ثُمَّ أَمَاتَهُ فَأَقْبَرَهُ
अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
22ثُمَّ إِذَا شَاءَ أَنشَرَهُ
फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ
23كَلَّا لَمَّا يَقْضِ مَا أَمَرَهُ
केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
24فَلْيَنظُرِ الْإِنسَانُ إِلَىٰ طَعَامِهِ
अनि मानिसले आफ्नो भोजनलाई हेर्नुपर्छ ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
22आयत

अनुवाद — अबसा 22

सूरा अबसा आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : फेरि जब चाहन्छ (चिहानबाट) उभ्याइदिनेछ

सूरा आयत 22/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers