अबसा · 34/42
अनुवाद उच्चारण — अबसा
يَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ ۝٣٤
Yauma yafir-rul mar-u min akheeh
📖 नेपाली अर्थ
त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
🎧 सुन्नुहोस्

📜 आयत 32-36 — अबसा

32مَّتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
33فَإِذَا جَاءَتِ الصَّاخَّةُ
तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
34يَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ
त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।
35وَأُمِّهِ وَأَبِيهِ
र आफ्नो आमा र बाबुबाट ।
36وَصَاحِبَتِهِ وَبَنِيهِ
र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
34आयत

अनुवाद — अबसा 34

सूरा अबसा आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।

सूरा आयत 34/42 — अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers