अबसा · 27/42
अनुवाद उच्चारण — सूरा अबसा
فَأَنبَتْنَا فِيهَا حَبًّا ۝٢٧
Fa ambatna feeha habba
📖 नेपाली अर्थ
त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।

🎧 सुन्नुहोस्


📜 आयत 25-29 — सूरा अबसा

25أَنَّا صَبَبْنَا الْمَاءَ صَبًّا
हामीले नै धेरै पानी वर्षायौं ।
26ثُمَّ شَقَقْنَا الْأَرْضَ شَقًّا
फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
27فَأَنبَتْنَا فِيهَا حَبًّا
त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।
28وَعِنَبًا وَقَضْبًا
र अंगूर र तरकारी ।
29وَزَيْتُونًا وَنَخْلًا
र जैतून र खजूरहरू ।
अबसाकुरान अनुक्रमणिका
42आयत
MeccanRevelation
27आयत

अनुवाद — अबसा 27

सूरा अबसा आयत 27 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस पश्चात हामीले नै त्यसमा अन्न उब्जायौं ।

सूरा आयत 27/42 — सूरा अबसा عبس (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अबसा सुन्नुहोस्, सूरा अबसा अनुवाद, सूरा अबसा mp3, सूरा अबसा pdf. आयत 25–29. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers