PDF —
11 आयत Meccan PDF
Built right in your browser — download starts automatically

सूरा अद-दुहा pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अद-दुहा pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अद-दुहा अनुवाद. सूरा अद-दुहा (Meccan) 11 आयत.



11 आयत · Meccan · नेपाली
bismillah
ﮉﮊ
93:1 सूर्यको माथि भइहालने समय (चाश्त) को सौगन्ध ।
ﮋﮌﮍﮎ
93:2 र कसम छ, रात्री को जब छाउँछ ।
ﮏﮐﮑﮒﮓﮔ
93:3 तिम्रो पालनकर्ताले न त तिमीलाई छाडेको छ र न उदासीन भएको छ ।
ﮕﮖﮗﮘﮙﮚ
93:4 निश्चितरूपले तिम्रो निम्ति पहिलोभन्दा परिणाम राम्रो हुनेछ ।
ﮛﮜﮝﮞﮟ
93:5 तिम्रो पालनकर्ताले शीघ्र नै तिमीलाई (पुरस्कार) प्रदान गर्नेछ त तिमी प्रसन्न भइहाल्नेछौ ।
ﮠﮡﮢﮣﮤ
93:6 के उसले तिमीलाई अनाथ पाएर शरण दिएन
ﮥﮦﮧﮨ
93:7 र तिमीलाई मार्गविचलित देखेर सही बाटो देखाएन ।
ﮩﮪﮫﮬ
93:8 र तिमीलाई कमजोर पाएर बलियो बनाएन ।
ﮭﮮﮯﮰﮱ
93:9 तसर्थ तिमीले पनि अनाथमाथि अत्याचार नगर्नु ।
ﯓﯔﯕﯖﯗ
93:10 र माँग्नेवालालाई हप्काउने नगर्नु ।
ﯘﯙﯚﯛﯜ
93:11 र आफ्नो पालनकर्ताको अनुकम्पालाई वर्णन गर्दैगर्नु ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers