सूरा अल-इनशिराह अरबी र नेपाली

सूरा अल-इनशिराह पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (8 आयत — مكية). अल-इनशिराह सुन्नुहोस्, अल-इनशिराह अनुवाद, अल-इनशिराह mp3, अल-इनशिराह pdf.

सूरा अल-इनशिराह पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
أَلَمْ نَشْرَحْ لَكَ صَدْرَكَ ۝١
📖 अनुवाद आयत 1
के हामीले तिम्रो छाती खोलिदिएनौं
وَوَضَعْنَا عَنكَ وِزْرَكَ ۝٢
📖 अनुवाद आयत 2
र तिमीमाथिबाट तिम्रो बोझ पनि हामीले उतारिदियौं ।
الَّذِي أَنقَضَ ظَهْرَكَ ۝٣
📖 अनुवाद आयत 3
जसले तिम्रो कम्मर भाँचिराखेको थियो ।
وَرَفَعْنَا لَكَ ذِكْرَكَ ۝٤
📖 अनुवाद आयत 4
र हामीले तिम्रो मर्यादा उच्च पार्यौं ।
فَإِنَّ مَعَ الْعُسْرِ يُسْرًا ۝٥
📖 अनुवाद आयत 5
निःसन्देह कठिनाइको साथमा सरलता पनि छ ।
إِنَّ مَعَ الْعُسْرِ يُسْرًا ۝٦
📖 अनुवाद आयत 6
निःसन्देह कष्टको साथ सजिलो (सरलता) छ ।
فَإِذَا فَرَغْتَ فَانصَبْ ۝٧
📖 अनुवाद आयत 7
जब तिमीलाई फुर्सद हुन्छ, तब इबादत (पूजा)मा परिश्रम गर
وَإِلَىٰ رَبِّكَ فَارْغَب ۝٨
📖 अनुवाद आयत 8
र आफ्नो पालनकर्तातिरै प्रवृत्त भइहाल्ने गर ।
← 93 अल-इनशिराह (94/114) 95 →
पढ्नुहोस् सूरा अल-इनशिराह नेपाली – अनुवाद, उच्चारण र अडियो

94الشرح Ash-Sharh 📚 8 आयत مكية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers