अल-मुरसलात · 10/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَإِذَا الْجِبَالُ نُسِفَتْ ۝١٠
Wa izal jibaalu nusifat
📖 नेपाली अर्थ
र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 8-12 — अल-मुरसलात

8فَإِذَا النُّجُومُ طُمِسَتْ
अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
9وَإِذَا السَّمَاءُ فُرِجَتْ
र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
10وَإِذَا الْجِبَالُ نُسِفَتْ
र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
11وَإِذَا الرُّسُلُ أُقِّتَتْ
र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
12لِأَيِّ يَوْمٍ أُجِّلَتْ
कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-मुरसलात 10

सूरा अल-मुरसलात आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।

सूरा आयत 10/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers