अल-मुरसलात · 9/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
وَإِذَا السَّمَاءُ فُرِجَتْ ۝٩
Wa izas samaaa`u furijat
📖 नेपाली अर्थ
र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 7-11 — सूरा अल-मुरसलात

7إِنَّمَا تُوعَدُونَ لَوَاقِعٌ
जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
8فَإِذَا النُّجُومُ طُمِسَتْ
अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
9وَإِذَا السَّمَاءُ فُرِجَتْ
र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
10وَإِذَا الْجِبَالُ نُسِفَتْ
र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
11وَإِذَا الرُّسُلُ أُقِّتَتْ
र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-मुरसलात 9

सूरा अल-मुरसलात आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।

सूरा आयत 9/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers