अल-मुरसलात · 11/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
وَإِذَا الرُّسُلُ أُقِّتَتْ ۝١١
Wa izar Rusulu uqqitat
📖 नेपाली अर्थ
र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — सूरा अल-मुरसलात

9وَإِذَا السَّمَاءُ فُرِجَتْ
र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
10وَإِذَا الْجِبَالُ نُسِفَتْ
र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
11وَإِذَا الرُّسُلُ أُقِّتَتْ
र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।
12لِأَيِّ يَوْمٍ أُجِّلَتْ
कुन दिनको निम्ति (यी सबैलाई) स्थगित गरिएको छ
13لِيَوْمِ الْفَصْلِ
फैसलाको दिनको निम्ति ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-मुरसलात 11

सूरा अल-मुरसलात आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब रसूलहरूलाई निर्धारित समयमा ल्याइनेछ ।

सूरा आयत 11/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers