अल-फज्र · 29/30
अनुवाद उच्चारण — सूरा अल-फज्र
فَادْخُلِي فِي عِبَادِي ۝٢٩
Fadkhulee fee `ibaadee
📖 नेपाली अर्थ
अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।

🎧 सुन्नुहोस्


📜 आयत 27-30 — सूरा अल-फज्र

27يَا أَيَّتُهَا النَّفْسُ الْمُطْمَئِنَّةُ
र हे सन्तुष्ट आत्मा ।
28ارْجِعِي إِلَىٰ رَبِّكِ رَاضِيَةً مَّرْضِيَّةً
आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
29فَادْخُلِي فِي عِبَادِي
अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।
30وَادْخُلِي جَنَّتِي
र प्रवेश गर मेरो स्वर्गमा ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
29आयत

अनुवाद — अल-फज्र 29

सूरा अल-फज्र आयत 29 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।

सूरा आयत 29/30 — सूरा अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-फज्र सुन्नुहोस्, सूरा अल-फज्र अनुवाद, सूरा अल-फज्र mp3, सूरा अल-फज्र pdf. आयत 27–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers