अल-फज्र · 28/30
अनुवाद उच्चारण — अल-फज्र
ارْجِعِي إِلَىٰ رَبِّكِ رَاضِيَةً مَّرْضِيَّةً ۝٢٨
Irji`eee ilaa Rabbiki raadiyatam mardiyyah
📖 नेपाली अर्थ
आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
🎧 सुन्नुहोस्

📜 आयत 26-30 — अल-फज्र

26وَلَا يُوثِقُ وَثَاقَهُ أَحَدٌ
र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
27يَا أَيَّتُهَا النَّفْسُ الْمُطْمَئِنَّةُ
र हे सन्तुष्ट आत्मा ।
28ارْجِعِي إِلَىٰ رَبِّكِ رَاضِيَةً مَّرْضِيَّةً
आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
29فَادْخُلِي فِي عِبَادِي
अतः मेरा खास दासहरूमा शम्मिलित भइहाल ।
30وَادْخُلِي جَنَّتِي
र प्रवेश गर मेरो स्वर्गमा ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
28आयत

अनुवाद — अल-फज्र 28

सूरा अल-फज्र आयत 28 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न…

सूरा आयत 28/30 — अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फज्र सुन्नुहोस्, अल-फज्र अनुवाद, अल-फज्र mp3, अल-फज्र pdf. आयत 26–30. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers