PDF —
8 आयत Medinan PDF
Built right in your browser — download starts automatically

सूरा अज-जलजला pdf — डाउनलोड गर्नुहोस् (नेपाली)

सूरा अज-जलजला pdf नेपाली — डाउनलोड गर्नुहोस् सूरा अज-जलजला अनुवाद. सूरा अज-जलजला (Medinan) 8 आयत.



8 आयत · Medinan · नेपाली
bismillah
ﮅﮆﮇﮈﮉ
99:1 जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
ﮊﮋﮌﮍ
99:2 र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
ﮎﮏﮐﮑﮒ
99:3 मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ
ﮓﮔﮕﮖ
99:4 त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
ﮗﮘﮙﮚﮛ
99:5 यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
ﮜﮝﮞﮟﮠﮡﮢ
99:6 त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
ﮣﮤﮥﮦﮧﮨﮩ
99:7 अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
ﮪﮫﮬﮭﮮﮯﮰ
99:8 र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।

पवित्र कुरान


Wednesday, September 9, 2026

Don't forget us in your sincere prayers