सूरा अज-जलजला अरबी र नेपाली

सूरा अज-जलजला पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (8 आयत — مدنية). अज-जलजला सुन्नुहोस्, अज-जलजला अनुवाद, अज-जलजला mp3, अज-जलजला pdf.

सूरा अज-जलजला पढ्नुहोस् र सुन्नुहोस्

🎧 आयत
M Mishary Rashid Alafasy
M Mahmoud Khalil Al-Husary
A Abdurrahman As-Sudais
M Mohamed Siddiq Al-Minshawi
A Abdul Basit Abdul Samad
A Ali Al-Hudhaify
A Ahmed ibn Ali al-Ajamy
A Abu Bakr Ash-Shaatree
M Muhammad Ayyoub
A Abdullah Basfar
A Abdullah Al-Juhani
M Maher Al Muaiqly
x1
إِذَا زُلْزِلَتِ الْأَرْضُ زِلْزَالَهَا ۝١
📖 अनुवाद आयत 1
जब धरती पूर्णरूपले (भूकम्पबाट) प्रकम्पित गराइहालिनेछ ।
وَأَخْرَجَتِ الْأَرْضُ أَثْقَالَهَا ۝٢
📖 अनुवाद आयत 2
र पृथ्वीले आफ्नो (भित्रको) बोझ बाहिर निकालिदिनेछ ।
وَقَالَ الْإِنسَانُ مَا لَهَا ۝٣
📖 अनुवाद आयत 3
मानिसले भन्न थाल्छ कि यसलाई के भएको छ
يَوْمَئِذٍ تُحَدِّثُ أَخْبَارَهَا ۝٤
📖 अनुवाद आयत 4
त्यसदिन पृथ्वीले आफ्नो सबै कुराहरू वर्णन गर्नेछ ।
بِأَنَّ رَبَّكَ أَوْحَىٰ لَهَا ۝٥
📖 अनुवाद आयत 5
यसकारण कि तिम्रो पालनकर्ताले उसलाई आदेश पठाएको हुनेछ ।
يَوْمَئِذٍ يَصْدُرُ النَّاسُ أَشْتَاتًا لِّيُرَوْا أَعْمَالَهُمْ ۝٦
📖 अनुवाद आयत 6
त्यसदिन मानिसहरू समूह–समूह गरी फिर्ता आउनेछन् ताकि उनीलाई उनको कर्मपत्री देखाइदिइयोस् ।
فَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ خَيْرًا يَرَهُ ۝٧
📖 अनुवाद आयत 7
अतः जसले अलिकति पनि नेकी(पुण्य) गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
وَمَن يَعْمَلْ مِثْقَالَ ذَرَّةٍ شَرًّا يَرَهُ ۝٨
📖 अनुवाद आयत 8
र जसले अलिकति पनि नराम्रो काम गरेको हुनेछ, उसले त्यसलाई देखिहाल्नेछ ।
← 98 अज-जलजला (99/114) 100 →
पढ्नुहोस् सूरा अज-जलजला नेपाली – अनुवाद, उच्चारण र अडियो

99الزلزلة Az-Zalzalah 📚 8 आयत مدنية



पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers