अन-नमल · 1/93
अनुवाद उच्चारण — अन-नमल
طس ۚ تِلْكَ آيَاتُ الْقُرْآنِ وَكِتَابٍ مُّبِينٍ ۝١
Taa-Seeen; tilka Aayaatul Qur-aani wa Kitaabim Mubeen
📖 नेपाली अर्थ
ता—सीन, यी आयत हुन् ‘‘कुरआन’’का र स्पष्ट किताबका ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अन-नमल

1طس ۚ تِلْكَ آيَاتُ الْقُرْآنِ وَكِتَابٍ مُّبِينٍ
ता—सीन, यी आयत हुन् ‘‘कुरआन’’का र स्पष्ट किताबका ।
2هُدًى وَبُشْرَىٰ لِلْمُؤْمِنِينَ
मोमिनहरूको निम्ति मार्गदर्शन र शुभसूचना ।
3الَّذِينَ يُقِيمُونَ الصَّلَاةَ وَيُؤْتُونَ الزَّكَاةَ وَهُم بِالْآخِرَةِ هُمْ يُوقِنُونَ
जो नमाज पढ्दछन् र जकात (धर्मदाय) दिदाछन् र आखिरतमा विश्वास गर्दछन् ।
अन-नमलकुरान अनुक्रमणिका
93आयत
MeccanRevelation
1आयत

अनुवाद — अन-नमल 1

सूरा अन-नमल आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : ता—सीन, यी आयत हुन् ‘‘कुरआन’’का र स्पष्ट किताबका ।

सूरा आयत 1/93 — अन-नमल النمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नमल सुन्नुहोस्, अन-नमल अनुवाद, अन-नमल mp3, अन-नमल pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers