अर-रूम · 2/60
अनुवाद उच्चारण — सूरा अर-रूम
غُلِبَتِ الرُّومُ ۝٢
Ghulibatir Room
📖 नेपाली अर्थ
रूमीहरू परास्त भइसकेका छन्

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-4 — सूरा अर-रूम

1الم
अलिफ् : लाम्. – मीम. ।
2غُلِبَتِ الرُّومُ
रूमीहरू परास्त भइसकेका छन्
3فِي أَدْنَى الْأَرْضِ وَهُم مِّن بَعْدِ غَلَبِهِمْ سَيَغْلِبُونَ
निकटवर्ती क्षेत्रहरूमा र उनीहरू परास्त भएपछि छिटै प्रभावी भइहाल्नेछन् ।
4فِي بِضْعِ سِنِينَ ۗ لِلَّهِ الْأَمْرُ مِن قَبْلُ وَمِن بَعْدُ ۚ وَيَوْمَئِذٍ يَفْرَحُ الْمُؤْمِنُونَ
केही वर्षमै । यसभन्दा पहिला र यसपछि पनि अख्तियार अल्लाहकै छ, र त्यस दिन मोमीनहरू खुशी हुनेछन् ।
अर-रूमकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
2आयत

अनुवाद — अर-रूम 2

सूरा अर-रूम आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : रूमीहरू परास्त भइसकेका छन्

सूरा आयत 2/60 — सूरा अर-रूम الروم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अर-रूम सुन्नुहोस्, सूरा अर-रूम अनुवाद, सूरा अर-रूम mp3, सूरा अर-रूम pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers