अल-फतह · 1/29
अनुवाद उच्चारण — अल-फतह
إِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُّبِينًا ۝١
Innaa fatahnaa laka Fatham Mubeenaa
📖 नेपाली अर्थ
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह हामीले तपाईलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौं ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-फतह

1إِنَّا فَتَحْنَا لَكَ فَتْحًا مُّبِينًا
(हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह हामीले तपाईलाई एउटा स्पष्ट विजय प्रदान गरेका छौं ।
2لِّيَغْفِرَ لَكَ اللَّهُ مَا تَقَدَّمَ مِن ذَنبِكَ وَمَا تَأَخَّرَ وَيُتِمَّ نِعْمَتَهُ عَلَيْكَ وَيَهْدِيَكَ صِرَاطًا مُّسْتَقِيمًا
ताकि अल्लाहले तपाईका अघिल्ला र पछिल्ला गलतीहरू क्षमा गरिदेओस् र तपाईमाथि आफ्नो अनुकम्पा पूर्ण गरिदेओस्, र तपाईलाई सोझो मार्गमा हिंडाओस् ।
3وَيَنصُرَكَ اللَّهُ نَصْرًا عَزِيزًا
र तपाईलाई एउटा प्रभावकारी सहायता गरोस् ।
अल-फतहकुरान अनुक्रमणिका
29आयत
MedinanRevelation
1आयत

अनुवाद — अल-फतह 1

सूरा अल-फतह आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम !) निःसन्देह हामीले तपाईलाई एउटा…

सूरा आयत 1/29 — अल-फतह الفتح (Medinan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फतह सुन्नुहोस्, अल-फतह अनुवाद, अल-फतह mp3, अल-फतह pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers