सूरा अबसा अरबी र नेपाली
सूरा अबसा पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (42 आयत — مكية). अबसा सुन्नुहोस्, अबसा अनुवाद, अबसा mp3, अबसा pdf.सूरा अबसा पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
أَوْ يَذَّكَّرُ فَتَنفَعَهُ الذِّكْرَىٰ ٤
📖 अनुवाद
आयत 4
अथवा उपदेश हासिल गर्दथ्यो र उपदेशबाट उसलाई फाइदा हुन्थ्यो ।
وَمَا عَلَيْكَ أَلَّا يَزَّكَّىٰ ٧
📖 अनुवाद
आयत 7
हुनत यदि उसले पवित्रता प्राप्त गरेन भने तिमीलाई कुनै दोष आउँदैन ।
مِن نُّطْفَةٍ خَلَقَهُ فَقَدَّرَهُ ١٩
📖 अनुवाद
आयत 19
वीर्यको एउटा थोपाबाट सृष्टि गर्यो, अनि त्यसलाई राम्रो अन्दाजमा राख्यो ।
ثُمَّ أَمَاتَهُ فَأَقْبَرَهُ ٢١
📖 अनुवाद
आयत 21
अनि उसलाई मृत्यु प्रदान गर्यो अनि कब्रमा (चिहानमा) पुराइदियो ।
كَلَّا لَمَّا يَقْضِ مَا أَمَرَهُ ٢٣
📖 अनुवाद
आयत 23
केही सन्देह छैन कि अल्लाहले त्यसलाई जुन आदेश दियो, त्यसले उसलाई पूर्ण गरेन ।
ثُمَّ شَقَقْنَا الْأَرْضَ شَقًّا ٢٦
📖 अनुवाद
आयत 26
फेरि हामीले नै धरतीलाई (चिरेर) टुक्रा–टुक्रा पार्यौं ।
مَّتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ ٣٢
📖 अनुवाद
आयत 32
(यी सबै कुरा) तिम्रा प्रयोग र फाइदाको लागि र तिम्रा चौपायाहरूको निम्ति बनायौं ।
فَإِذَا جَاءَتِ الصَّاخَّةُ ٣٣
📖 अनुवाद
आयत 33
तसर्थ जब कानै च्यातिने (कियामतको) प्रचण्ड आवाज आउनेछ ।
لِكُلِّ امْرِئٍ مِّنْهُمْ يَوْمَئِذٍ شَأْنٌ يُغْنِيهِ ٣٧
📖 अनुवाद
आयत 37
यीमध्ये प्रत्येक व्यक्तिलाई त्यसदिन यस्तो चिन्ता हुनेछ जो उसैको लागि पर्याप्त हुनेछ ।
وَوُجُوهٌ يَوْمَئِذٍ عَلَيْهَا غَبَرَةٌ ٤٠
📖 अनुवाद
आयत 40
र कैयन् अनुहारहरू त्यस दिन धूलधूसरित हुनेछन् ।
أُولَٰئِكَ هُمُ الْكَفَرَةُ الْفَجَرَةُ ٤٢
📖 अनुवाद
आयत 42
यी तिनै काफिरचरित्र दुराचारी मानिसहरू हुनेछन् ।
पढ्नुहोस् सूरा अबसा नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

