अत-तारिक · 14/17
अनुवाद उच्चारण — अत-तारिक
وَمَا هُوَ بِالْهَزْلِ ۝١٤
Wa maa huwa bil hazl
📖 नेपाली अर्थ
त्यो कुनै ठट्टा होइन ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — अत-तारिक

12وَالْأَرْضِ ذَاتِ الصَّدْعِ
र धरतीको कसम जुन च्यातिनेवाला छ ।
13إِنَّهُ لَقَوْلٌ فَصْلٌ
कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
14وَمَا هُوَ بِالْهَزْلِ
त्यो कुनै ठट्टा होइन ।
15إِنَّهُمْ يَكِيدُونَ كَيْدًا
उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
16وَأَكِيدُ كَيْدًا
र मैले पनि एउटा चालचली राखेको छु ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
14आयत

अनुवाद — अत-तारिक 14

सूरा अत-तारिक आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो कुनै ठट्टा होइन ।

सूरा आयत 14/17 — अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तारिक सुन्नुहोस्, अत-तारिक अनुवाद, अत-तारिक mp3, अत-तारिक pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers