अत-तारिक · 15/17
अनुवाद उच्चारण — सूरा अत-तारिक
إِنَّهُمْ يَكِيدُونَ كَيْدًا ۝١٥
Innahum yakeedoona kaidaa
📖 नेपाली अर्थ
उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 13-17 — सूरा अत-तारिक

13إِنَّهُ لَقَوْلٌ فَصْلٌ
कि यो वाणी ‘‘कुरआन’’ सटीक फैसला गर्नेवाला वाणी हो ।
14وَمَا هُوَ بِالْهَزْلِ
त्यो कुनै ठट्टा होइन ।
15إِنَّهُمْ يَكِيدُونَ كَيْدًا
उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।
16وَأَكِيدُ كَيْدًا
र मैले पनि एउटा चालचली राखेको छु ।
17فَمَهِّلِ الْكَافِرِينَ أَمْهِلْهُمْ رُوَيْدًا
अतः तिमीले काफिरहरूलाई मोहलत दिइहाल, केही दिन उनलाई छाडिदिनु ।
अत-तारिककुरान अनुक्रमणिका
17आयत
MeccanRevelation
15आयत

अनुवाद — अत-तारिक 15

सूरा अत-तारिक आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरू एउटा षड्यन्त्र गरिराखेका छन् ।

सूरा आयत 15/17 — सूरा अत-तारिक الطارق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तारिक सुन्नुहोस्, सूरा अत-तारिक अनुवाद, सूरा अत-तारिक mp3, सूरा अत-तारिक pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers