अस-साफ्फात · 1/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَالصَّافَّاتِ صَفًّا ۝١
Wassaaaffaati saffaa
📖 नेपाली अर्थ
कसम छ पंक्ति बाँध्नेवालाहरूको ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अस-साफ्फात

1وَالصَّافَّاتِ صَفًّا
कसम छ पंक्ति बाँध्नेवालाहरूको ।
2فَالزَّاجِرَاتِ زَجْرًا
फेरि बलियोरूपले हप्काउनेवालाहरूको ।
3فَالتَّالِيَاتِ ذِكْرًا
अनि कुरआन पढ्नेवालाहरूको ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
1आयत

अनुवाद — अस-साफ्फात 1

सूरा अस-साफ्फात आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : कसम छ पंक्ति बाँध्नेवालाहरूको ।

सूरा आयत 1/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers