अज-जुखरुफ · 3/89
अनुवाद उच्चारण — अज-जुखरुफ
إِنَّا جَعَلْنَاهُ قُرْآنًا عَرَبِيًّا لَّعَلَّكُمْ تَعْقِلُونَ ۝٣
Innaa ja`alnaahu Quraanan `Arabiyyal la`allakum ta`qiloon
📖 नेपाली अर्थ
हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अज-जुखरुफ

1حم
हा. मीम
2وَالْكِتَابِ الْمُبِينِ
र स्पष्ट किताबको कसम ।
3إِنَّا جَعَلْنَاهُ قُرْآنًا عَرَبِيًّا لَّعَلَّكُمْ تَعْقِلُونَ
हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।
4وَإِنَّهُ فِي أُمِّ الْكِتَابِ لَدَيْنَا لَعَلِيٌّ حَكِيمٌ
र निश्चय नै यो लौहे महफूजमा अङ्कित छ, र हाम्रो पासमा धेरै उच्चकोटिको, तत्वदर्शीताले परिपूर्ण छ ।
5أَفَنَضْرِبُ عَنكُمُ الذِّكْرَ صَفْحًا أَن كُنتُمْ قَوْمًا مُّسْرِفِينَ
के यस कारणले कि तिमी उल्लंघनकारी हौ, हामीले तिमीलाई उपदेश गर्न छाडिदिन्छौं ।
अज-जुखरुफकुरान अनुक्रमणिका
89आयत
MeccanRevelation
3आयत

अनुवाद — अज-जुखरुफ 3

सूरा अज-जुखरुफ आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले यसलाई अरबी भाषाको कुरआन बनायौं ताकि तिमीहरू बुझ्नसक ।

सूरा आयत 3/89 — अज-जुखरुफ الزخرف (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अज-जुखरुफ सुन्नुहोस्, अज-जुखरुफ अनुवाद, अज-जुखरुफ mp3, अज-जुखरुफ pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers