अल-मुरसलात · 8/50
अनुवाद उच्चारण — अल-मुरसलात
فَإِذَا النُّجُومُ طُمِسَتْ ۝٨
Fa izam nujoomu tumisat
📖 नेपाली अर्थ
अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 6-10 — अल-मुरसलात

6عُذْرًا أَوْ نُذْرًا
जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
7إِنَّمَا تُوعَدُونَ لَوَاقِعٌ
जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
8فَإِذَا النُّجُومُ طُمِسَتْ
अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
9وَإِذَا السَّمَاءُ فُرِجَتْ
र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
10وَإِذَا الْجِبَالُ نُسِفَتْ
र जब पर्वतहरू टुक्रा–टुक्रा गरी उडाइदिइने छन् ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-मुरसलात 8

सूरा अल-मुरसलात आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।

सूरा आयत 8/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers