अल-मुरसलात · 7/50
अनुवाद उच्चारण — अल-मुरसलात
إِنَّمَا تُوعَدُونَ لَوَاقِعٌ ۝٧
Innamaa too`adoona lawaaqi
📖 नेपाली अर्थ
जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-मुरसलात

5فَالْمُلْقِيَاتِ ذِكْرًا
र वह्य ल्याउने फरिश्ताहरूको कसम ।
6عُذْرًا أَوْ نُذْرًا
जुन वहय दोष उतार्ने वा सावधान गर्नको निम्ति हुन्छ ।
7إِنَّمَا تُوعَدُونَ لَوَاقِعٌ
जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला छ ।
8فَإِذَا النُّجُومُ طُمِسَتْ
अतः जब ताराहरूलाई प्रकाशहीन गरिदिइनेछ ।
9وَإِذَا السَّمَاءُ فُرِجَتْ
र जब आकाश क्षतविक्षत गरिदिइनेछ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-मुरसलात 7

सूरा अल-मुरसलात आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुन कुराको तिमीलाई वचन दिइन्छ त्यो निश्चय नै पूरा हुनेवाला…

सूरा आयत 7/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers