अल-इनशिकाक · 8/25
अनुवाद उच्चारण — सूरा अल-इनशिकाक
فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا ۝٨
Fasawfa yuhaasabu hi saabai yaseeraa
📖 नेपाली अर्थ
त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — सूरा अल-इनशिकाक

6يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
7فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
8فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا
त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
9وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
10وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-इनशिकाक 8

सूरा अल-इनशिकाक आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।

सूरा आयत 8/25 — सूरा अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इनशिकाक सुन्नुहोस्, सूरा अल-इनशिकाक अनुवाद, सूरा अल-इनशिकाक mp3, सूरा अल-इनशिकाक pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers