अल-इनशिकाक · 9/25
अनुवाद उच्चारण — अल-इनशिकाक
وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا ۝٩
Wa yanqalibu ilaaa ahlihee masrooraa
📖 नेपाली अर्थ
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अल-इनशिकाक

7فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
8فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا
त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
9وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
10وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
11فَسَوْفَ يَدْعُو ثُبُورًا
त त्यसले मृत्युलाई पुकार्ने छ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-इनशिकाक 9

सूरा अल-इनशिकाक आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।

सूरा आयत 9/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers