सूरा अल-इनशिकाक अरबी र नेपाली
सूरा अल-इनशिकाक पूर्ण नेपाली अनुवाद, उच्चारण र अडियो पाठसहित पढ्नुहोस्। प्रत्येक आयतको अर्थ। (25 आयत — مكية). अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf.सूरा अल-इनशिकाक पढ्नुहोस् र सुन्नुहोस्
🎧 आयत
M
Mishary Rashid Alafasy
✓
Mishary Rashid Alafasy
✓
M
Mahmoud Khalil Al-Husary
✓
Mahmoud Khalil Al-Husary
✓
A
Abdurrahman As-Sudais
✓
Abdurrahman As-Sudais
✓
M
Mohamed Siddiq Al-Minshawi
✓
Mohamed Siddiq Al-Minshawi
✓
A
Abdul Basit Abdul Samad
✓
Abdul Basit Abdul Samad
✓
A
Ali Al-Hudhaify
✓
Ali Al-Hudhaify
✓
A
Ahmed ibn Ali al-Ajamy
✓
Ahmed ibn Ali al-Ajamy
✓
A
Abu Bakr Ash-Shaatree
✓
Abu Bakr Ash-Shaatree
✓
M
Muhammad Ayyoub
✓
Muhammad Ayyoub
✓
A
Abdullah Basfar
✓
Abdullah Basfar
✓
A
Abdullah Al-Juhani
✓
Abdullah Al-Juhani
✓
M
Maher Al Muaiqly
✓
Maher Al Muaiqly
✓
—
x1
وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ٢
📖 अनुवाद
आयत 2
र आफ्नो पालनकर्ताको आदेशको पालना गर्नेछ र उसलाई पनि यही चाहियो ।
وَأَلْقَتْ مَا فِيهَا وَتَخَلَّتْ ٤
📖 अनुवाद
आयत 4
र जे–जति त्यसमा छ, त्यसलाई बाहिर फ्याँकिदिनेछ र (बिल्कुलै) रित्तो भइहाल्नेछ ।
وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ ٥
📖 अनुवाद
आयत 5
र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ ٦
📖 अनुवाद
आयत 6
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ ٧
📖 अनुवाद
आयत 7
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا ٩
📖 अनुवाद
आयत 9
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ وَرَاءَ ظَهْرِهِ ١٠
📖 अनुवाद
आयत 10
र त्यो व्यक्ति जसको कर्मपत्र उसको पिठ्युँको पछाडिबाट दिइनेछ ।
إِنَّهُ كَانَ فِي أَهْلِهِ مَسْرُورًا ١٣
📖 अनुवाद
आयत 13
त्यो मानिस आफ्नो आफन्तका मानिसहरूमा मग्न रहन्थ्यो ।
بَلَىٰ إِنَّ رَبَّهُ كَانَ بِهِ بَصِيرًا ١٥
📖 अनुवाद
आयत 15
हो, किन होइन ? यद्यपि उसको पालनकर्ताले उसलाई हेरिराखेको थियो ।
وَاللَّيْلِ وَمَا وَسَقَ ١٧
📖 अनुवाद
आयत 17
र रात्रीको कसम र उसद्वारा एकत्रित गरिएका वस्तुहरूको कसम ।
لَتَرْكَبُنَّ طَبَقًا عَن طَبَقٍ ١٩
📖 अनुवाद
आयत 19
कि तिमीले निश्चय नै एक अवस्थाबाट अर्को अवस्थासम्म पुग्नेछौ ।
وَإِذَا قُرِئَ عَلَيْهِمُ الْقُرْآنُ لَا يَسْجُدُونَ ۩ ٢١
📖 अनुवाद
आयत 21
र जब उनीहरूको अगाडि कुरआन पढिन्छ त ढोग (सिज्दा) गर्दैनन् ।
وَاللَّهُ أَعْلَمُ بِمَا يُوعُونَ ٢٣
📖 अनुवाद
आयत 23
यिनीहरूले आफ्नो हृदयमा जुन कुरा लुकाउँछन्, त्यसलाई अल्लाह राम्ररी जान्दछ ।
فَبَشِّرْهُم بِعَذَابٍ أَلِيمٍ ٢٤
📖 अनुवाद
आयत 24
तसर्थ उनीहरूलाई कष्टदायक यातनाको समाचार सुनाइदिनु ।
إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ ٢٥
📖 अनुवाद
आयत 25
हो, ईमानवालाहरू र असल कर्म गर्नेहरूको निम्ति असीमित र नसकिने पुरस्कार छ ।
पढ्नुहोस् सूरा अल-इनशिकाक नेपाली – अनुवाद, उच्चारण र अडियो
पवित्र कुरान
Tuesday, August 18, 2026
Don't forget us in your sincere prayers

