अल-इनशिकाक · 7/25
अनुवाद उच्चारण — अल-इनशिकाक
فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ ۝٧
Fa ammaa man ootiya kitaabahoo biyameenih
📖 नेपाली अर्थ
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-इनशिकाक

5وَأَذِنَتْ لِرَبِّهَا وَحُقَّتْ
र आफ्नो पालकर्ताको आदेश पालना गर्नेछ । र उसलाई उचित पनि यही छ ।
6يَا أَيُّهَا الْإِنسَانُ إِنَّكَ كَادِحٌ إِلَىٰ رَبِّكَ كَدْحًا فَمُلَاقِيهِ
हे मानिस ! तिमी आफ्नो पालनकर्तासित भेट्दासम्म प्रयास र अनेक काम गरेर उसित भेट गर्नेवाला छौ ।
7فَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِيَمِينِهِ
अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।
8فَسَوْفَ يُحَاسَبُ حِسَابًا يَسِيرًا
त ऊसित सरलताको साथ हिसाब लिइनेछ ।
9وَيَنقَلِبُ إِلَىٰ أَهْلِهِ مَسْرُورًا
र त्यो आफ्नो आफन्तहरूतिर खुशी भएर फर्कनेछ ।
अल-इनशिकाककुरान अनुक्रमणिका
25आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-इनशिकाक 7

सूरा अल-इनशिकाक आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि जुन सुकैलाई उसको कर्मपत्र उसको दाहिने हातमा दिइनेछ ।

सूरा आयत 7/25 — अल-इनशिकाक الإنشقاق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इनशिकाक सुन्नुहोस्, अल-इनशिकाक अनुवाद, अल-इनशिकाक mp3, अल-इनशिकाक pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers