ताहा · 2/135
अनुवाद उच्चारण — सूरा ताहा
مَا أَنزَلْنَا عَلَيْكَ الْقُرْآنَ لِتَشْقَىٰ ۝٢
Maaa anzalnaa `alaikal Qur-aana litashqaaa
📖 नेपाली अर्थ
(हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-4 — सूरा ताहा

1طه
ताहा
2مَا أَنزَلْنَا عَلَيْكَ الْقُرْآنَ لِتَشْقَىٰ
(हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका होइनौं कि तपाई दुःखमा पर्नुस् ।
3إِلَّا تَذْكِرَةً لِّمَن يَخْشَىٰ
अपितु उसको नसहितको (उपदेशको) निम्ति जो अल्लाहसँग डर्छ ।
4تَنزِيلًا مِّمَّنْ خَلَقَ الْأَرْضَ وَالسَّمَاوَاتِ الْعُلَى
यसको अवतरण उसको तर्फबाट भएको हो जसले धरती र उच्च आकाशहरूको सृष्टि गरेको छ ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
2आयत

अनुवाद — ताहा 2

सूरा ताहा आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हे मुहम्मद !) हामीले कुरआन तपाईमाथि यस कारण अवतरित गरेका…

सूरा आयत 2/135 — सूरा ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा ताहा सुन्नुहोस्, सूरा ताहा अनुवाद, सूरा ताहा mp3, सूरा ताहा pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers