अल-मुमिनून · 11/118
अनुवाद उच्चारण — अल-मुमिनून
الَّذِينَ يَرِثُونَ الْفِرْدَوْسَ هُمْ فِيهَا خَالِدُونَ ۝١١
Allazeena yarisoonal Firdawsa hum feehaa khaalidoon
📖 नेपाली अर्थ
जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — अल-मुमिनून

9وَالَّذِينَ هُمْ عَلَىٰ صَلَوَاتِهِمْ يُحَافِظُونَ
र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
10أُولَٰئِكَ هُمُ الْوَارِثُونَ
यीनै (मानिसहरू) वारिस हुनेछन् ।
11الَّذِينَ يَرِثُونَ الْفِرْدَوْسَ هُمْ فِيهَا خَالِدُونَ
जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।
12وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِن سُلَالَةٍ مِّن طِينٍ
र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।
13ثُمَّ جَعَلْنَاهُ نُطْفَةً فِي قَرَارٍ مَّكِينٍ
अनि उसलाई एउटा बलियो सुरक्षित ठाउँमा शुक्र बनाएर राख्यौं ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-मुमिनून 11

सूरा अल-मुमिनून आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन्…

सूरा आयत 11/118 — अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुमिनून सुन्नुहोस्, अल-मुमिनून अनुवाद, अल-मुमिनून mp3, अल-मुमिनून pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers