अल-मुमिनून · 10/118
अनुवाद उच्चारण — अल-मुमिनून
أُولَٰئِكَ هُمُ الْوَارِثُونَ ۝١٠
Ulaaa`ika humul waarisoon
📖 नेपाली अर्थ
यीनै (मानिसहरू) वारिस हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — अल-मुमिनून

8وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ
र जसले आफ्ना अमानतहरू (नासो) र आफ्नो प्रतिज्ञाको रक्षा गर्दछन् ।
9وَالَّذِينَ هُمْ عَلَىٰ صَلَوَاتِهِمْ يُحَافِظُونَ
र जसले आफ्नो नमाजहरूको रक्षा गर्दछन् ।
10أُولَٰئِكَ هُمُ الْوَارِثُونَ
यीनै (मानिसहरू) वारिस हुनेछन् ।
11الَّذِينَ يَرِثُونَ الْفِرْدَوْسَ هُمْ فِيهَا خَالِدُونَ
जसले स्वर्गको (फिर्दौसको) वारिस हुनेछन् । र त्यसमा सधैं रहनेछन् ।
12وَلَقَدْ خَلَقْنَا الْإِنسَانَ مِن سُلَالَةٍ مِّن طِينٍ
र निःसन्देह हामीले मानवलाई माटोको तत्वबाट सृष्टि गरेका हौं ।
अल-मुमिनूनकुरान अनुक्रमणिका
118आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-मुमिनून 10

सूरा अल-मुमिनून आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यीनै (मानिसहरू) वारिस हुनेछन् ।

सूरा आयत 10/118 — अल-मुमिनून المؤمنون (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुमिनून सुन्नुहोस्, अल-मुमिनून अनुवाद, अल-मुमिनून mp3, अल-मुमिनून pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers