लुकमान · 2/34
अनुवाद उच्चारण — सूरा लुकमान
تِلْكَ آيَاتُ الْكِتَابِ الْحَكِيمِ ۝٢
Tilka Aayaatul Kitaabil Hakeem
📖 नेपाली अर्थ
यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।

🎧 सुन्नुहोस्


📜 आयत 1-4 — सूरा लुकमान

1الم
अलिफ–लाम–मीम् ।
2تِلْكَ آيَاتُ الْكِتَابِ الْحَكِيمِ
यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।
3هُدًى وَرَحْمَةً لِّلْمُحْسِنِينَ
जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।
4الَّذِينَ يُقِيمُونَ الصَّلَاةَ وَيُؤْتُونَ الزَّكَاةَ وَهُم بِالْآخِرَةِ هُمْ يُوقِنُونَ
जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।
लुकमानकुरान अनुक्रमणिका
34आयत
MeccanRevelation
2आयत

अनुवाद — लुकमान 2

सूरा लुकमान आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।

सूरा आयत 2/34 — सूरा लुकमान لقمان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा लुकमान सुन्नुहोस्, सूरा लुकमान अनुवाद, सूरा लुकमान mp3, सूरा लुकमान pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers