लुकमान · 3/34
अनुवाद उच्चारण — लुकमान
هُدًى وَرَحْمَةً لِّلْمُحْسِنِينَ ۝٣
Hudanw wa rahmatal lilmuhsineen
📖 नेपाली अर्थ
जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।

🎧 सुन्नुहोस्


📜 आयत 1-5 — लुकमान

1الم
अलिफ–लाम–मीम् ।
2تِلْكَ آيَاتُ الْكِتَابِ الْحَكِيمِ
यो तत्वज्ञानले परिपूर्ण किताबका आयतहरू हुन् ।
3هُدًى وَرَحْمَةً لِّلْمُحْسِنِينَ
जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो ।
4الَّذِينَ يُقِيمُونَ الصَّلَاةَ وَيُؤْتُونَ الزَّكَاةَ وَهُم بِالْآخِرَةِ هُمْ يُوقِنُونَ
जसले नमाजको आयोजन गर्छन् र जकात दिन्छन् र आखिरत (अन्तिमदिन) माथि आस्था राख्दछन् ।
5أُولَٰئِكَ عَلَىٰ هُدًى مِّن رَّبِّهِمْ ۖ وَأُولَٰئِكَ هُمُ الْمُفْلِحُونَ
यिनै हुन् जो आफ्नो पालनकर्ताको तर्फबाट सत्यमार्गमा छन् र तिनै सफल हुनेछन् ।
लुकमानकुरान अनुक्रमणिका
34आयत
MeccanRevelation
3आयत

अनुवाद — लुकमान 3

सूरा लुकमान आयत 3 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जो राम्रो काम गर्नेहरूको (उपकारीहरूको) निम्ति मार्गदर्शन र कृपा हो…

सूरा आयत 3/34 — लुकमान لقمان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: लुकमान सुन्नुहोस्, लुकमान अनुवाद, लुकमान mp3, लुकमान pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers