अद-दुखान · 53/59
अनुवाद उच्चारण — अद-दुखान
يَلْبَسُونَ مِن سُندُسٍ وَإِسْتَبْرَقٍ مُّتَقَابِلِينَ ۝٥٣
Yalbasoona min sundusinw wa istbraqim mutaqaabileen
📖 नेपाली अर्थ
रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 51-55 — अद-दुखान

51إِنَّ الْمُتَّقِينَ فِي مَقَامٍ أَمِينٍ
निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।
52فِي جَنَّاتٍ وَعُيُونٍ
बगैचाहरू र श्रोतहरूमा
53يَلْبَسُونَ مِن سُندُسٍ وَإِسْتَبْرَقٍ مُّتَقَابِلِينَ
रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।
54كَذَٰلِكَ وَزَوَّجْنَاهُم بِحُورٍ عِينٍ
यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।
55يَدْعُونَ فِيهَا بِكُلِّ فَاكِهَةٍ آمِنِينَ
त्यहाँ उनीहरूले निश्चिन्तताका साथ प्रत्येक किसिमका स्वादिष्ट फल माँगाइरहेका हुन्छन् ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
53आयत

अनुवाद — अद-दुखान 53

सूरा अद-दुखान आयत 53 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन्…

सूरा आयत 53/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 51–55. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers