अद-दुखान · 52/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
فِي جَنَّاتٍ وَعُيُونٍ ۝٥٢
Fee jannaatinw wa `uyoon
📖 नेपाली अर्थ
बगैचाहरू र श्रोतहरूमा

🎧 सुन्नुहोस्


📜 आयत 50-54 — सूरा अद-दुखान

50إِنَّ هَٰذَا مَا كُنتُم بِهِ تَمْتَرُونَ
यो त्यहि हो जसमा तिमीहरूले शंका गर्ने गर्दथ्यौ ।
51إِنَّ الْمُتَّقِينَ فِي مَقَامٍ أَمِينٍ
निःसन्देह भय गर्नेहरू निश्चिन्तताको ठाउँमा हुनेछन् ।
52فِي جَنَّاتٍ وَعُيُونٍ
बगैचाहरू र श्रोतहरूमा
53يَلْبَسُونَ مِن سُندُسٍ وَإِسْتَبْرَقٍ مُّتَقَابِلِينَ
रेशमको बस्त्र लगाई एक–अर्काको आमने सामने (आमुन्ने सामुन्ने) बसेका हुनेछन् ।
54كَذَٰلِكَ وَزَوَّجْنَاهُم بِحُورٍ عِينٍ
यसप्रकार हामीले गोरी वर्ण ठूला नेत्र भएकी स्त्रीहरूसित उनीहरूको विवाह गरिदिनेछौं ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
52आयत

अनुवाद — अद-दुखान 52

सूरा अद-दुखान आयत 52 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बगैचाहरू र श्रोतहरूमा

सूरा आयत 52/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 50–54. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers