अज-जारियात · 7/60
अनुवाद उच्चारण — सूरा अज-जारियात
وَالسَّمَاءِ ذَاتِ الْحُبُكِ ۝٧
Wassamaaa`i zaatil hubuk
📖 नेपाली अर्थ
त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 5-9 — सूरा अज-जारियात

5إِنَّمَا تُوعَدُونَ لَصَادِقٌ
विश्वास गर जसको कि तिमीलाई वचन दिइन्छ, त्यो साँचो छ ।
6وَإِنَّ الدِّينَ لَوَاقِعٌ
र अवश्य न्याय इन्साफ हुनेछ ।
7وَالسَّمَاءِ ذَاتِ الْحُبُكِ
त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।
8إِنَّكُمْ لَفِي قَوْلٍ مُّخْتَلِفٍ
(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।
9يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ
यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
7आयत

अनुवाद — अज-जारियात 7

सूरा अज-जारियात आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।

सूरा आयत 7/60 — सूरा अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अज-जारियात सुन्नुहोस्, सूरा अज-जारियात अनुवाद, सूरा अज-जारियात mp3, सूरा अज-जारियात pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers