अज-जारियात · 8/60
अनुवाद उच्चारण — सूरा अज-जारियात
إِنَّكُمْ لَفِي قَوْلٍ مُّخْتَلِفٍ ۝٨
Innakum lafee qawlim mukhtalif
📖 नेपाली अर्थ
(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 6-10 — सूरा अज-जारियात

6وَإِنَّ الدِّينَ لَوَاقِعٌ
र अवश्य न्याय इन्साफ हुनेछ ।
7وَالسَّمَاءِ ذَاتِ الْحُبُكِ
त्यस आकाशको शपथ जसमा विभिन्न मार्गहरू छन् ।
8إِنَّكُمْ لَفِي قَوْلٍ مُّخْتَلِفٍ
(हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ ।
9يُؤْفَكُ عَنْهُ مَنْ أُفِكَ
यसबाट त्यही विमुख हुन्छ, जो अल्लाहको तर्फबाट विमुख हुन्छ ।
10قُتِلَ الْخَرَّاصُونَ
अट्कलबाजी गर्नेहरू नष्ट गरिए ।
अज-जारियातकुरान अनुक्रमणिका
60आयत
MeccanRevelation
8आयत

अनुवाद — अज-जारियात 8

सूरा अज-जारियात आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हे मक्कावालाहरू !) तिमी निश्चितरूपले एउटा विवादको कुरामा परेका छौ…

सूरा आयत 8/60 — सूरा अज-जारियात الذاريات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अज-जारियात सुन्नुहोस्, सूरा अज-जारियात अनुवाद, सूरा अज-जारियात mp3, सूरा अज-जारियात pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers