अल-कलम · 1/52
अनुवाद उच्चारण — अल-कलम
ن ۚ وَالْقَلَمِ وَمَا يَسْطُرُونَ ۝١
Noon; walqalami wa maa yasturoon
📖 नेपाली अर्थ
नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 1-3 — अल-कलम

1ن ۚ وَالْقَلَمِ وَمَا يَسْطُرُونَ
नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू) लेख्दछन् ।
2مَا أَنتَ بِنِعْمَةِ رَبِّكَ بِمَجْنُونٍ
कि (हे मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) तपाई आफ्नो पालनकर्ताको अनुकम्पाबाट बउलाहा होइन ।
3وَإِنَّ لَكَ لَأَجْرًا غَيْرَ مَمْنُونٍ
र निःसन्देह तपाईको लागि अन्त न हुनेवाला बडो अनुकम्पा छ ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
1आयत

अनुवाद — अल-कलम 1

सूरा अल-कलम आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : नून, कसम छ कलमको र त्यसको जुन कुरो तिनीहरू (फरिश्ताहरू)…

सूरा आयत 1/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers