अल-हाक्का · 22/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
فِي جَنَّةٍ عَالِيَةٍ ۝٢٢
Fee jannnatin `aaliyah
📖 नेपाली अर्थ
उच्चा, भव्य स्वर्गमा

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 20-24 — सूरा अल-हाक्का

20إِنِّي ظَنَنتُ أَنِّي مُلَاقٍ حِسَابِيَهْ
मलाई पूरा यकिन थियो कि मेरो हिसाब मलाई अवश्य प्राप्त हुनेछ ।
21فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ
अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।
22فِي جَنَّةٍ عَالِيَةٍ
उच्चा, भव्य स्वर्गमा
23قُطُوفُهَا دَانِيَةٌ
जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।
24كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا أَسْلَفْتُمْ فِي الْأَيَّامِ الْخَالِيَةِ
(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
22आयत

अनुवाद — अल-हाक्का 22

सूरा अल-हाक्का आयत 22 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उच्चा, भव्य स्वर्गमा

सूरा आयत 22/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 20–24. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers