अल-हाक्का · 23/52
अनुवाद उच्चारण — सूरा अल-हाक्का
قُطُوفُهَا دَانِيَةٌ ۝٢٣
Qutoofuhaa daaniyah
📖 नेपाली अर्थ
जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 21-25 — सूरा अल-हाक्का

21فَهُوَ فِي عِيشَةٍ رَّاضِيَةٍ
अतः त्यो (व्यक्ति) आनन्दित जीवनमा हुनेछ ।
22فِي جَنَّةٍ عَالِيَةٍ
उच्चा, भव्य स्वर्गमा
23قُطُوفُهَا دَانِيَةٌ
जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।
24كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا أَسْلَفْتُمْ فِي الْأَيَّامِ الْخَالِيَةِ
(उनीहरूसित भनिनेछ) जुन कर्म तिमीहरूले अघिका दिनहरूमा अगाडि पठाइसकेका छौ, त्यसको प्रतिफलस्वरूप मजासित खाऊ र पिऊ ।
25وَأَمَّا مَنْ أُوتِيَ كِتَابَهُ بِشِمَالِهِ فَيَقُولُ يَا لَيْتَنِي لَمْ أُوتَ كِتَابِيَهْ
तर जसको कर्मपत्र उसको बायाँ हातमा दिइनेछ, त्यसले भन्नेछ, काश कति राम्रो हुन्थ्यो कि मेरो कर्मपत्र मलाई नदिएको भए ।
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
23आयत

अनुवाद — अल-हाक्का 23

सूरा अल-हाक्का आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जसका फलहरूका गुच्छाहरू झुण्डिएका हुनेछन् ।

सूरा आयत 23/52 — सूरा अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हाक्का सुन्नुहोस्, सूरा अल-हाक्का अनुवाद, सूरा अल-हाक्का mp3, सूरा अल-हाक्का pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers